अर्घाखाँची प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण गरिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ फुदवाङ्ग अस्थायी प्रहरी चौकी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क–गोरूसिंगे सडक तथा सालझण्डी–ढोरपाटन सडकको मुख्य नाकामा हुने विभिन्न उपराधीक घटना नियन्त्रण गर्न सहज हुने भएकोले सोहि ठाउँमा अस्थायी प्रहरी चौकीको निर्माण […]

सम्बन्धित सामग्री

भारतबाट नेपाल आउन नरोकिएपछि रौतहटमा थप छवटा अस्थायी पोष्ट स्थापना

भारतबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न रौतहटमा छवटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । लक डाउनकै बीच चोरबाटो भएर भारतबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएको रौतहटको नाकामा ६ वटा अस्थायी प्रहरी पोष्ट थप गरिएको छ ।

मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल

रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल थालिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानीरिक्षक वसन्तबहादुर कुँवरबीचमा भएको भेटवार्तामा यो बिषयले प्रवेश पाएको हो ।