खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पर्ने जयरामबजारमा सोही नगरपालिकाका मेयर बिमला राईले अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् । जयराम क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने लक्ष्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । भौगोलिक रुपमा वि