माओवादी बागमती प्रदेशको चुनावमा २७ प्रतिस्पर्धी

नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि भएको मतदानमा २७ जना प्रतिस्पर्धी रहेका छन् । निर्वाचन समितिले तय गरेको मनोनयन दर्ताको समयमा २९ जनाले उम्मेदवारी दिएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि २७ जना प्रतिस्पर्धीको अन्तिम टुंगो लागेको हो । जसअनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने सचिवमा ३ जनाको उम्मेदवारी परेको छ । यस्तै सहसचिव पदमा पनि ९ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा ३ जनाल...

सम्बन्धित सामग्री

हेटौंडामा लिङ्देनको उम्मेदवारलाई थापाको समर्थन

हेटौंडा । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरको वडा नम्बर १२ मा पनि वडा अध्यक्ष पदको लागि निर्वाचन हुँदैछ । आज भएको मनोनयन अनुसार यहाँ एक पदको लागि १४ जनाको उम्मेदवारी परेको छ । तर हेटौंडामा गत प्रतिनिधिसभामा प्रमुख प्रतिस्पर्धी […]

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । गएराति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे । यसैगरी, […]

एमाले बागमती अधिवेशनमा अध्यक्षका चार प्रतिस्पर्धी

११ सय ३८ प्रतिनिधि सहभागी हुने, सर्वसम्मति नभए विद्युतीय मतदान एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा चारजना

चितवन २ को प्रदेशसभामा काँग्रेसका जोशी विजयी

चितवन :  चितवन क्षेत्र नम्बर २ को २ को प्रदेशसभामा नेपाली काँग्रेसका उत्तम जोशी विजयी भएका छन्। जोशीले १३ हजार ३०६ मत ल्याई विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवलीले १२ हजार ७४४ मत प्राप्त गरेका छन्। जोशी ५६२ मत अन्तरले विजयी भएका हुन्। पराजित ज्ञवाली एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीका दावेदार थिए।

हेटौंडा उपमहानगर : सत्ता गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा यस पटक कसले बाजी मार्ला ? अहिले सबैले यही प्रश्न गर्न थालेका छन् । स्थानीय निर्वाचन नजिकिएसँगै यहाँ सत्ता गठबन्धन र अर्को प्रमुख प्रतिस्पर्धी एमालेले आआफेनो जीतको दावी गर्न थालेका छन् ।

अग्निपरीक्षामा उम्मेदवार, उपमहानगरमा कसको अवस्था कस्तो ?

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय मत पाउनुभएको थियो ।

बागमती प्रदेश कांग्रेस सभापतिमा बानियाँ विजयी

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बानियाँले १०८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ९२७ मत पाएका छन्। प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राति सभापतिका तीन उम्मेदवारमध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो। […]

नेपाली कांग्रेस बागमती अधिवेशनः १३१० मत गन्दा बानियाँले पाए ७०१

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको मत गणना जारी छ। १ हजार ३१० मत गणना गर्दा सभापतिमा इन्द्र बानियाँले ७०१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ५९९ मत पाएका छन्। १० मत बदर भएको छ। प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राति सभापतिका […]