काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको मत गणना जारी छ। १ हजार ३१० मत गणना गर्दा सभापतिमा इन्द्र बानियाँले ७०१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ५९९ मत पाएका छन्। १० मत बदर भएको छ। प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राति सभापतिका […]