‘ललितानिवास प्रकरणमा म प्रधानमन्त्री भएका वेलाको पनि निष्पक्ष छानविन होस्’

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफ्नो प्रधानमन्त्रित्वकालमा भएका सबै निर्णयको निष्पक्ष छानविन गरी कारबाही गर्न आग्रह गरेका छन्।सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले ललितानिवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानविन भए पूर्णरूपले सहयोग गर्ने बताएका छन्। उनले ललितानिवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयमाथि निष्पक्ष छानविन गरी कानूनविपरीत भएको भए जतिसुकै उच्च तहको

सम्बन्धित सामग्री

भ्रष्टाचारको मामलामा आफ्नो र पराइ भनेर विभेद नगरेको प्रधानमन्त्री दाहालको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरण लगायत सबै घटनामा राज्यले निष्पक्ष रुपले छानबिन गरिरहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद अशिम साहको जवाफ दिँदै प्रधानमन्त्री दाहाले भूटानी शरणार्थी प्रकरण लगायतका सबै घटनाहरुमा दबाबरहित र निष्पक्ष रुपमा छानविन भइरहेको बताउनुभएको हो । उहाँले आफूले सरकारको नेतृत्व […]

हामीलाई सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैनः एमाले सांसद पन्त

काठमाडौं,२२ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले सुन तस्करीको बारेमा सत्यतथ्य छानविन हुनेमा आफुहरुलाई शंका रहेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गरेका हुन्। उनले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताए। उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क […]

सरकारको सेटिङमै सुन तस्करी भएको एमाले नेता बस्नेतको आरोप

पर्वत । एमाले नेता महेश बस्नेतले सरकारको सेटिङमै ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले सुन तस्करी काण्डमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको मिलेमतो रहेको दाबी गर्नुभयो । उहाँले यो काण्डमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै निष्पक्ष छानविन गरी दोषीलाई […]

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न […]

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट र...

क्रियाशील सदस्यता छानविन निष्पक्ष ढंगबाट गर्न देउवालाई दबाब

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहले क्रियाशील सदस्यको छानविन निष्पक्ष ढंगबाट गर्न दबाब दिएका छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा पुगेर पौडेल पक्षका नेताहरूले  देउवालाई दबाब दिएका हुन्।वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेको थियो। यस्तै, सभापति देउवालाई पार्टी निर्वाचनलाई धाँधल

बालुवाटार पुगेर पौडेलले देउवालाई भने– महाधिवेशनमा सत्ताको प्रयोग नहोस्

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज विहान उनीहरू देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देउवालाई भेटेर उनीहरूले कांग्रेस महाधिवेशनमा सत्ताको प्रयोग नहुने सुनिश्चितता गर्न भनेका छन् । त्यसैगरी, क्रियाशिल सदस्यताको विवाद बाँकी रहेका जिल्लामा निष्पक्ष छानविन हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको पौडेल पक्षका एक नेताले बताए ।  कांग्रेसको १४ औं महाधिवेशन पनि निष्पक्ष हुने सुनिश्चितता गर्न पौडेल पक्षको प्रतिनिधि मण्ड...