काठमाडाैं । गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएकाे भेटका क्रममा गृहमन्त्री खाणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा रहेकाे बताए ।
हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा प्रयाप्त मात्रामा खोप उपलब्ध भएपनि प्रयोग नभएको भन्दै...