काठमाडौं : पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालको पार्टी दर्ता प्रक्रियामा २० प्रतिशत पुग्न नदिने रणनीति अनुसार केन्द्रीय सदस्य अध्यावधिक गर्न आयाेगमा पठाएका थिए। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको थियो। तर, निर्वाचन&