दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु : RajdhaniDaily.com

RajdhaniDaily.com | सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा दुई -

सम्बन्धित सामग्री

सर्लाही सदरमुकाम मलंगवा सुनसान, कर्फ्यु कायमै

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा यति बेला सुनसान देखिएको छ । स्थानीहरु दुई समुदायको बिादलाई लिएर त्रासमा बाचिरहेको छ । दुई समुदायको दङ्गालाई लिएर मलंगवाका स्थानियहरु घरमा ताल्चा लगाइ आ–आफनो नातेदारको शरणमा गएको छ । गणेश मुर्ती सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच झडप तथा बिबादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि […] The post सर्लाही सदरमुकाम मलंगवा सुनसान, कर्फ्यु कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालीन कर्फ्यु

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ […]

सर्लाहीकाे मलगंवामा आज साँझदेखि कर्फ्यु

सर्लाही- सर्लाहीकाे सदरमुकाम मंलगवामा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको हो ।  कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा हिजो शुक्रबार बेलुका दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इ...

सर्लाहीकाे मलगंवामा आज साँझदेखि कर्फ्यु

सर्लाही- सर्लाहीकाे सदरमुकाम मंलगवामा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको हो ।  कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा हिजो शुक्रबार बेलुका दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इ...

सर्लाही सदरमुकाममा भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा (आज) शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई समुदायबीच दोहोरो झडप भएको थियो। झडपमा दुवै पक्षका केही मानिस घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार  ...

दुई पक्षबीच झडप भए पछि मलङ्गवामा कर्फ्यु आदेश

सर्लाही सदरमुकाम मलङ्गवामा शनिवार दिउँसो १ः३० बजेदेखि कफ्र्यु लगाइएको छ । विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न नजिकैको पोखरीमा लाने क्रममा सुक्रवार साँझ मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच दोहोरो झडप भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका थिए ।