सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा (आज) शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई समुदायबीच दोहोरो झडप भएको थियो।
झडपमा दुवै पक्षका केही मानिस घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार ...