सर्लाही सदरमुकाम मलंगवा सुनसान, कर्फ्यु कायमै

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा यति बेला सुनसान देखिएको छ । स्थानीहरु दुई समुदायको बिादलाई लिएर त्रासमा बाचिरहेको छ । दुई समुदायको दङ्गालाई लिएर मलंगवाका स्थानियहरु घरमा ताल्चा लगाइ आ–आफनो नातेदारको शरणमा गएको छ । गणेश मुर्ती सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच झडप तथा बिबादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि […] The post सर्लाही सदरमुकाम मलंगवा सुनसान, कर्फ्यु कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सदरमुकाम मलंगवाको अवस्था तनाव ग्रस्त, २३ राउण्ड टियर ग्याँस फायर

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु उलंघन गर्दै प्रदर्शन गरिएको छ।प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत ढुङ्गामुडा गरेका छन्। कर्फ्यु उलंघन गरि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार तथा केही राउण्ड हवाइ फायर गरेको छ । यसैगरी दुई पक्ष बिचको झडपलाई समान्य बनाउन जिल्ला प्रशासन कार्यालय […] The post सदरमुकाम मलंगवाको अवस्था तनाव ग्रस्त, २३ राउण्ड टियर ग्याँस फायर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाही सदरमुकाममा भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा (आज) शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई समुदायबीच दोहोरो झडप भएको थियो। झडपमा दुवै पक्षका केही मानिस घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार  ...