नवौंको ट्रफी सशस्त्रमा प्रदर्शन

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा […]

सम्बन्धित सामग्री

पीएसजीले मेस्सीलाई विश्वकप ट्रफी प्रदर्शन गर्न नदिने

पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सीलाई आफ्नो घरेलु मैदान पार्क डेस प्रिन्सेसमा विश्वकपको ट्रफी प्रदर्शन गर्न नदिने निर्णय गरेको छ । समर्थकहरूबाट आलोचना हुने डरले क्लबले सो निर्णय गरेको बताइएको छ । पीएसजीले बुधबार लिग

जनकपुरको जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

काठमाडौं । राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको अवसर पारेर भईरहेको ट्रफी टूर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन […]

मधेस प्रदेशको जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद विभाग

मेयर बालेनको उपस्थितिमा ट्रफी प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत बिहीबार काठमाडौंको बसन्तपुरमा प्रदर्शनी गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा बिहीबार बिहान च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उपस्थितिमा बसन्तपुरमा ट्रफी प्रदर्शनी गरिएको हो । ट्रफी अवलोकन गर्दै मेयर बालेनले राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको […]

सशस्त्र प्रहरी बलसँगै ३ ठाँउमा ट्रफी प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत आइतबार काठमाडौंको तीन स्थानमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सशस्त्रका महानिरीक्षक राजु आर्यललगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । आइतबार नै स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो । ओलम्पियन दीपक विष्टको संयोजकत्वमा रहेको […]

राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए ।राष्ट्रिय खेलकुदको नवौँ संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टि

टी–२० विश्वकपको ट्रफी भक्तपुरमा गरियो प्रदर्शन

काठमाडौं।काठमाडौं महानगरपलिकाले नारायणचौर स्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्डमा निरीक्षण गरेको छ। सुदूरपश्चिमका भौतिक राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ। वीरेन्द्रनगरमा पनि नगरपलिकाले अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ। पाकिस्तानमा बाढीका कारण एकैदिन ३६ जनाको मृत्यु भएको छ। टी–२० विश्वकपको ट्रफी भक्तपुरमा प्रदर्शन गरिएको छ।

टी–२० विश्वकप ट्रफी प्रदर्शन (फोटोफिचर)

आइसिसी टी–२० विश्वकपको ट्रफी सर्वसाधारणको अवलोकनका लागि भक्तपुर दरबार परिसरमा प्रदर्शन गरिएको छ। लाखे नाच र विभिन्न बाजागाजासहित ट्रफी बुधबार भक्तपुरमा देखाइएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वकप क्रिकेटअघि सुरु गरेको...

टी-२० विश्वकपकाे ट्रफी भक्तपुरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडाैँ- आइसीसी टी-२० विश्वकपको ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको हाे। ट्रफी सोमबार नेपाल ल्याइएको थियो। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक […]

आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो। आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल…