काठमाडाैँ- आइसीसी टी-२० विश्वकपको ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको हाे। ट्रफी सोमबार नेपाल ल्याइएको थियो। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक […]