कचनकवल गाउँपालिकाका स्थानीय हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार हात्तीले एक महिना अघिदेखि दु:ख दिएको छ र हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गर्छन् ।
बेदकोट (कञ्चनपुर)- खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो छ। टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् ।
हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्...
मोरङ- कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको जङ्गल हुदै मानवीय बस्ती पसेका हात्ती धपाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । शुक्रबार मोरङको बेलबारी–१० भाउन्नेमा हात्तीले पुराएको क्षतिको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सुरक्षा निकायसँग छलफल राखेर स्थानीयलाई शान्ति सुरक्षा कायम गर्न निकायलाई निर्देशन दिएका हुन् । उनले भने, ‘हात्तीले कुनै मानवीय क्षति पुर्याउनु भन्दा अघि […]
काठमाण्डाै - झापाकाे विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।
हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडमा रहेकाे विर्तासिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे ।
श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो ।
झापा – हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरनजडित ट्र्याक्टर परिचालन गरिएको छ। भारतबाट दैनिक ५०–६० को संख्यामा नेपाल प्रवेश गर्ने हात्ती धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा […]
काठमाडाैं । हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ । भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल […]
काठमाडौं । सर्लाहीमा जङ्गली हात्तीले फेरी आर्तक मच्चाउन थालेको छ । गयराति हरिवन–५ मा पसेको हात्तीले दुईवटा घर भत्काएको प्रहरीले जनाएको छ । हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खान थालेपछि स्थानीय भने चिन्तित देखिन थालेका छन् ।
झापाको कमल गाउँपालिका –३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन र हात्ती आएको जानकारी दिन साइरन बजाइने भइको छ ।