मिथुन चक्रवर्तीलाई के भयो ? अस्पतालमा भर्ना भए, छोराले दिए जानकारी

 बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीको एउटा तस्बिर पछिल्लो समय चर्चाको केन्द्र बनेको छ । सोसल मिडियामा प्रकाशित एउटा तस्बिर भाइरल भएपछि अभिनेतको स्वास्थ्यको विषयमा विभिन्न प्रकारका अफवाह उडिरहेका छन् ।तर अब मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मिथुन चक्रवर्तीलाई मृगौलामा पत्थरीको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो जसमा उहाँ बेहोसीको स्थितिमा बेडमा पल्टिरहेको देखिएका छन् । तर अब उहाँको

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेतले लिए पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं,१७ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिएका हुन् । फोक्सोमा समस्या देखिएपछि उनलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा.सन्तोष पौडेलका अनुसार डा .अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार […]

भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पतालमा भर्ना, अवस्था सामान्य

भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ । उनलाई ज्वरो आएको चिकित्सकले बताएका छन् । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अस्पतालले हेल्थ बुलेटिन जारी गर्दै उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । उनलाई बिहीबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ताले जानकारी दिए । सर गंगाराम अस्पतालका अध्यक्ष डीएम राणाले […]

श्रीलङ्कामा बारुलाको टोकाइले ४२ विद्यार्थी अस्पताल भर्ना

पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन्।

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा राष्ट्रपति भण्डारीको विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । शिक्षण अस्पताल उपनिर्देशक […]

डा.केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि आमरण अनसन बसेका डा.गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौँ आएका थिए।  धनगढीमा अनसन बसिरहेको डा.केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौँ आएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। […]

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण, एपीएफ अस्पतालमा भर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमण पुष्टि भएपश्चात उनी उपचारार्थ एपीएफ अस्पतालमा भर्ना भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए ।  प्रधानन्यायाधीश राणामा नियोनिया समेत देखिएको बताइएको छ ।

माधव नेपाल टिचिङ अस्पतालमा भर्ना

नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

बाँकेमा भरिए शय्या, अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।