सिम्रौनगढका तत्कालीन दुई निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपभोक्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यको नाममा १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानुसहित ८ जनामाथि […]

सम्बन्धित सामग्री

कर्जन्हा नगरपालिकाका पूर्वमेयर पासवान सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा– सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान सहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल सहित ५ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविण कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष […]

भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब– इन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला […]

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका सदस्य गरी सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको छ। अख्तियारले उनीहरुविरुद्ध बुधबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको हो। सिम्रौनगढ नगरपालिका–२ स्थित रानीवास संग्रहालय निर्माणमा चार लाख २ हजार ९ सय ८० रुपैयाँ २० पैसा बढी, सोही वडाको […]

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सर्लाहीको कविलासी नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सव–इन्जिनियर उमेश कुमार दास, अधुरो रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष […]

अख्तियारद्वारा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहाविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा […]

बागलुङ नगरका पूर्व जनप्रतिनिधि र कर्मचारीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधिसहित पाँचजनाविरद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुंगा, गिट्टी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानि नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुन्बमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगर–प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प

प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  बागलुङको बागलुङ नगरपालिकाका तत्कालीन नगर उपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध भ्रष्ट्राचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा […]

दश जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहित आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।