रुसले गर्‍यो युक्रेनी सैनिक रिहा, भवनमा आक्रमण

रुस-युक्रेन युद्ध चार महिना देखि जारी छ । बुधवार रुसले १४४ युक्रेनी सैनिकहरूलाई रिहा गरेको छ ।

सम्बन्धित सामग्री

युक्रेनमा युद्धको ३ सय दिन, तस्वीरहरू

रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको तीन सय दिन पुगेको छ। यस अवधिमा युक्रेनका धेरै शहरहरू ध्वस्त बनेका छन्। तर पनि युक्रेनले हार मानेको छैन। रुसले आक्रमण गर्न छोडेको छैन। रुसले चार करोड ४० लाख जनसंख्या भएको युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरिरहेको छ।फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा अहिले पनि आक्रमण गरिरहेको छ।गत जुनमा युद्धमा दैनिक एक सयदेखि दुई सय युक्रेनी सैनिक मारिने गर

१३ हजार युक्रेनी सैनिक युद्धमा मारिए : जेलेन्स्कीका सल्लाहकार

रुसले आक्रमण थालेयता १३ हजार युक्रेनी सैनिकको ज्यान गएको युक्रेनका उच्च अधिकारीले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले १० हजार देखि १३ हजार सैनिकको मृत्यु भएको जनाएका हुन्। युक्रेनले युद्धका कारण भएको मृत्यु भएकाहरूको संख्याबारे जानकारी निकै कम दिने गरेको छ। पोडोल्याकको टिप्पणी युक्रेनको सैनिकले अझैसम्म पुष्टि भने गरेको छैन। गएको जुनमा […]

युक्रेनमा रुसको नयाँ युद्ध रणनीति : घना वस्तीमा ठूलो संख्यामा ड्रोन आक्रमण

सोमबार बिहान ७ बजेभन्दा केही अघि कीभका मानिसहरूले भुनभुनाइरहेको आवाज सुने । मानिसहरुले आवाजको स्रोत थाहा पाउनुअघि आकासमा ‘कामिकाजी’ ड्रोनहरूको समूह देखियो ।  युक्रेन युद्धमा युक्रेनी पक्षले पहिलेदेखि नै ड्रोनहरू व्यापक प्रयोगमा ल्याएको भए पनि पछिल्लो समय रुसले ड्रोनको झुण्डहरूको प्रयोग गर्न सुरु गरेको छ ।  रुसले प्रयोग गरेको ड्रोन पावर स्टेसन, आवासीय भवनदेखि रेलमार्गतर्फ हान्निदै गएका धेरै भिडियोहरू समाजिक सञ्जालमा छाइरहेका छन् । युक्रेनी सैनिक तथा नागरिक भने ड्रोनलाई गोली

युद्धमा हालसम्म कति युक्रेनी सैनिक मारिए ?

एजेन्सी । गत फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि युद्धमा करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन् । यो जानकारी दिँदै युक्रेनी सेनाका प्रमुख जनरल भ्यालेरी जालुज्नीले युद्ध अन्त्यको कुनै संकेत नदेखिएको बताएका छन् ।

रुसले गर्‍यो युक्रेनी सैनिक रिहा, भवनमा आक्रमण

रुस-युक्रेन युद्ध चार महिना देखि जारी छ । बुधवार रुसले १४४ युक्रेनी सैनिकहरूलाई रिहा गरेको छ ।

रुस-युक्रेन युद्धकाे सय दिन पूरा : एक लाख मानिसको मृत्यु, ८० लाख घरबारविहीन

रुसले युक्रेनमा आक्रमण गरेको १०० दिन पूरा भएको छ। युक्रेनले यस अवधिमा ३० हजार रुसी सैनिक मारेको दाबी गरेको छ। विश्लेषकहरूले अनुमान गरेका छन् कि युक्रेनी सैनिक र सर्वसाधारणसहित ६०-७० हजार मानिसहरूको मृत्यु भएको छ। अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या एक लाख नाघेको छ। मारिपोल सहरमा रुसको कब्जाले युक्रेनबाट विश्वमा निर्यात हुने गहुँको बाटाे राेकेकाे […]

एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी

काठमाडौं– रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो । विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो […]

१३ सय युक्रेनी सैनिक मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका छन् । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ । रुसी सैनिकले राजधानी किएभलाई घेराबन्दीको प्रयास गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले शनिबार युक्रेनमा अहिलेसम्म ५७९ जना सर्वसाधारणको मृत्यु भएको छ । यस्तै एक हजार दुईजना घाइते भएका […]

युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह

काठमाडौं– गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट देशलाई जोगाउन युक्रेनी सेनामात्रै नभई सर्वसाधारण पनि युद्धमैदानमा उत्रिएका छन् । आक्रमणकारीबाट आफ्नो देश जोगाउन चाहने युक्रेनी सर्वसाधारणका लागि युक्रेनी फौजले ‘क्षेत्रीय रक्षा दल’ मा भर्ना हुन आह्वान पनि गरेको छ । यही क्षेत्रीय रक्षा दलमा सहभागी एक जोडीले राजधानी किभ […]