११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय र्संस्थाका कर्मचारीको दक्षता अभिवृद्धिमा खर्च गर्नुपर्ने अनिवार्य खर्चको सीमा थप एक वर्षका लागि छूट दिएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थालाई सोमबार जारी गरेको निर्देशन २०७७ मार्फत नेपाल राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना […]