एक महीने माधवनारायण व्रत एवं मेला आजबाट शुरु

भक्तपुर ।  भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आज सोमबारदेखि शुरु भएको छ ।    हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना ...

सम्बन्धित सामग्री

सुरु भयो एक महिने माधवनारायण मेला

श्रीस्वस्थानी माधवनारायण व्रत बिहीबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि बिहीबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे ।

साँखुस्थित शालीनदीमा एक महिने माधवनारायण व्रत सुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमाको अवसरमा साँखुस्थित शालीनदीमा एक महिने माधवनारायण व्रत सुरु हुँदैछ।पूर्णिमाको बेलुकी माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रत सुरु हुन्छ। यहाँ व्रत बस्नेहरूले दिनहुँ बिहान सबेरै शालीनदीमा स्नान गरी माधवनारायणको पूजा आराधना गर्छन्। काठमाडौंको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा एक महिना माघस्नानसहित माधवनारायणको मेला लाग्छ। भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको व्रत सुरु हुँदैछ। माधवनारायण व्रत माघ शुक्ल

माधवनारायण व्रत : साष्टाङ्ग प्रणाम गर्दै परिक्रमा (फोटोफिचर)

काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वस्थानी शालीनदी मेला अन्तरगत शुक्रबार व्रतालुले  हनुमानघाट त्रिवेणीदेखि टौमरीसम्म साष्टांग प्रणाम गर्दै परिक्रमा गरेका छन् ।  एक महिना लामो व्रतको परम्परा अनुसार उनीहरूले परिक्रमा गरेका हुन् ।शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा समेत गर्ने गर्छन्। परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु शालिनदीबाट बज्रयोगिनी ढोकासम्म अष्ठाङ्ग दण्डवत गर्दै  जान्छन् । यस

कोभिड–१९ का कारण माधवनारायण मेलामा असर

माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एव

फोटोफिचर: श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

श्रीस्वस्थानी माधवनारायण व्रत सोमबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ । भक्तपुरको हनुमान घाटमा सोमबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरेका छन् ।

हनुमानघाटमा माधवनारायण व्रत [तस्बिरहरु]

श्रीस्वस्थानी माधवनारायण व्रत बिहीबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि बिहीबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।

शालीनदी मेला-व्रतालुको कोरोना परीक्षण गरिने

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा गरिने माधवनारायण व्रतालुलाई कोरोनाको पिसिआर÷एण्टीजेन परीक्षण गरेरमात्र सहभागी गराइने भएको छ ।       नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने आज श्री माधवनारायण व्रत तथा शालीनदी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा निमोनियाको लक्षण छ कि छैन भनी एक्स–रे रिपोर्टसमेत साथमा हुनु अनिवार्य गरिएको जानकारी दिइयो ।       विश्वस्वास्थ्...

सकियो माधवनारायण व्रत मेला (तस्बिरहरू)

भक्तपुरको हनुमानघाटका पूजारीका अनुसार साँखुको शालीनदीभन्दा पहिलादेखि नै हनुमन्ते खोलामा भक्तजनहरू स्वस्थानी माधवनारायण को ब्रत बसेर पुज्दै आएका छन्।

एक महिने लामो माधवनारायण व्रत शुरू

एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ। भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको माधवनारायण व्रत एवं मेला सोमबादेखि शुरु भएको हो।

भक्तपुरको त्रिवेणीघाटमा माधवनारायण मेला शुरु

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा एकमहिने माधवनारायण व्रत एवं मेला शुरु भएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेलामा सोमबार बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत शुरु भएको हो। मेला भक्तपुरमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ। साँखुको सालीनदी जस्तै हनुमानघाटको त्रिवेणीधाममा लाग्ने माधवनारायण मेलामा यस वर्ष तीन…