भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा एकमहिने माधवनारायण व्रत एवं मेला शुरु भएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेलामा सोमबार बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत शुरु भएको हो। मेला भक्तपुरमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ। साँखुको सालीनदी जस्तै हनुमानघाटको त्रिवेणीधाममा लाग्ने माधवनारायण मेलामा यस वर्ष तीन…