अमेरिकामा ट्याक्स सिजन चलिरहेको छ भने सन् २०२१ को व्यक्तिगत ट्याक्स फाइल गर्ने डेडलाइन झण्डै १ सातामात्र बाँकी छ । कर फाइल गर्ने व्यक्तिले विभिन्न कुरामा सावधानी अपनाउन जरुरी छ । परिचयको चोरी : करदाताहरुले करसमयको आसपासमा आफ्नो परिचय चोरी हुने सम्भावनाका सन्दर्भमा विशेष ख्याल गर्नुपर्छ । किनभने ट्याक्स फाइलको समयमा तपाईको आईडी वा सोसल […]