अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु (तस्बिरसहित)

काठमाडौँ-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आइतबार सुरु भएको छ। काठमाडौँस्थित बाल्मिकी क्याम्पसमा सम्मेलनको विप्लवलगायतका नेताहरुको सहभागितामा सम्मेलन सुरु भएको हो। सम्मेलनको उद्घाटन गर्नुअघि त्रिपुरेश्वरबाट वाल्मीकी क्याम्पससम्म र्‍याली निकालिएको थियो। सम्मेलनले उक्त विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। आईतबार सुरु भएको सम्मेलन […]

सम्बन्धित सामग्री

अपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ – अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। ‘मलाई पनि तिमीसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ। कार्यक्रममा सातै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संस्थाका […]

स्वास्थ्य वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन सुरु

स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ । २९ चैतसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।उनले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानुपर्ने बताए । सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरुको वृत्ति विकास गरेर उनीहरुलाई […]

स्वास्थ्य वैज्ञानिकहरूको आठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा

स्वास्थ्य वैज्ञानिकहरूको आठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । तीन दिने सम्मेलन आइतबार सुरु भएको हो । सम्मेलनमा  विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य...

पोखरामा प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु

पोखरा । न्यायिक समितिको आयोजनामा पोखरामा राष्ट्रिय सम्मेलन सुरु गरेको छ । सम्मेलनमा देशैभरिका २ सयभन्दा बढी समिति संयोजक सहभागी छन् । संविधानले स्थानीय तह उपप्रमुख/उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् । सम्मेलनमा पोखरा न्यायिक समितिले गरेको न्यायिक सम्पादनको छोटो डकुमेन्ट्रीसमेत देखाइएको थियो । पोखरा […]

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन नेपालगन्जमा

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को १६औं केन्द्रीय वार्षिक साधारणसभा बुधबारबाट नेपालगन्जमा सुरु भएको छ।...

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखी

काठमाडौँ । कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ । ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सुरु हुन लागेको हो । आज (आइतबार)दिउँसो प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ […]

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । बहुप्रकोपीय विपद्का हिसाबले उच्च जोखिममा रहेको नेपालमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा बिहीबार देखि राष्ट्रिय सम्मेलन सुरु भएको छ । काठमाडौँमा जारी दुई दिने सम्मेलनमा विपद् जोखिमको अवस्था, जोखिम न्यूनीकरण, पूर्व तयारी, राहत तथा उद्धारसम्बन्धी भइरहेका योजना तथा कार्यक्रम, नीतिगत व्यवस्था र आगामी दिनमा अपनाउनुपर्ने कार्य योजनाका विषयमा छलफल भइरहेको विपद्को क्षेत्रमा […]

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं : बहुप्रकोपीय विपद्का हिसाबले उच्च जोखिममा रहेको नेपालमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा आजदेखि राष्ट्रिय सम्मेलन सुरु भएको छ।काठमाडौंमा जारी दुई दिने सम्मेलनमा विपद् जोखिमको अवस्था, जोखिम न्यूनीकरण, पूर्वतयारी, राहत तथा उद्धारसम्बन्धी भइरहेका योजना तथा कार्यक्रम, नीतिगत व्यवस्था र आगामी दिनमा अपनाउनुपर्ने कार्ययोजनाका विषयमा छलफल भइरहेको विपद्को क्षेत्रमा काम गर्दै आइरहेको संस्था डिपीनेट नेपालका अध्यक्ष डा राजु थापाले जानकारी दिए।सम्मेलनमा सरोकारवाला नि

एक सातापछि हुने अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सरेको छ। यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौँमा गर्ने निर्णय गरिएको हो । केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु […]

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं ।‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन भोलिसम्म हुने कार्यक्रम छ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत […] The post कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.