स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ । २९ चैतसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।उनले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानुपर्ने बताए । सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरुको वृत्ति विकास गरेर उनीहरुलाई […]