युक्रेनको विमानस्थल नजिकै रुसी मिसाइल प्रहार

४ चैत, काठमाडौं। रुसले पश्चिमी युक्रेनस्थित लभिभ विमानस्थलमा मिसाइल प्रहार गरेको छ । रुसी सेनाका लडाकु विमानले शुक्रबार बिहानै लभिभ विमानस्थलमा क्रुज मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । मिसाइल प्रहारबाट एउटा फ्याक्ट्री ध्वस्त भएको र विमान मर्मत सम्भार हुने एक ग्यारेजमा क्षति पुगेको छ । युक्रेनको वायु सेनाले रुसद्वारा प्रहार भएका ६ […]

सम्बन्धित सामग्री

युक्रेनको क्रामाटोर्स्कमा रुसी मिसाइल प्रहार, बालकसहित ४ जनाको मृत्यु

एजेन्सी  ।  पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मङ्गलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७:३० बजे भएको थियो। । “हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका […]

रुसी प्रहारबाट ६ युक्रेनीको मृत्यु, दर्जनौँ घाइते

किभ– युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरूको मृत्यु भएको हो  ।  उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको […]

पूर्वी पोल्याण्डमा रुसी मिसाइल प्रहार, २ जनाको मृत्यु

युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्रजेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू

युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल हमला

एजेन्सी । रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् । बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो । ‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो । दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो । […]

युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल हमला

एजेन्सी – रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन्। बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो। ‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो। दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो। प्रहार गरिएको ठाउँमा अनाज […]

युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल हमला

किभ –  रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् ।  बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो । ‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो । दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो । […]

युक्रेन युद्ध : रुसी मिसाइल आक्रमणमा ओडेसा क्षेत्रमा १८ जनाको मृत्यु

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा एक बालकसहित कम्तीमा १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । राज्यको आपतकालीन सेवा डीएसएनएसले सेरहियिभका गाउँको नौ तले भवनमा एउटा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । गाउँको मनोरञ्जन केन्द्रमा गरिएको छुट्टै आक्रमणमा बालकसहित थप दुई जनाको मृत्यु भएको छ । रुसले विगत केही दिनमा युक्रेनी शहरहरूमा दर्जनौं मिसाइलहरू प्रहार गरेको छ ।  डीएसएनएसले नौ तले भवनको भग्नावशेषमा अग्निनियन्त्रकहरूले

ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु

काठमाडौँ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जना मानिसको मृत्यु भएको छ । ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो ।  […]

बेलारुसबाट प्रहार गरिएको रुसी मिसाइल खसाल्यौँ – युक्रेन

रुसले प्रहार गरेको मिसाइल ध्वस्त पारेको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। युक्रेनी हवाई सेनाको टोलीले राजधानी किएभलाई निशाना बनाएर रुसले प्रहार गरेको मिसाइल ध्वस्त पारेको मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका हुन्। उनले ट्वीट गरेर मिसाइल खसालिएको जानकारी दिएका हुन्। रुसले बेलारुसबाट टीयू–२२ मिसाइल प्रहार गरेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता निकोलेन्कोले ट्वीटमा उल्लेख गरेका छन्। रुसले […]