बेलारुसबाट प्रहार गरिएको रुसी मिसाइल खसाल्यौँ – युक्रेन

रुसले प्रहार गरेको मिसाइल ध्वस्त पारेको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। युक्रेनी हवाई सेनाको टोलीले राजधानी किएभलाई निशाना बनाएर रुसले प्रहार गरेको मिसाइल ध्वस्त पारेको मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका हुन्। उनले ट्वीट गरेर मिसाइल खसालिएको जानकारी दिएका हुन्। रुसले बेलारुसबाट टीयू–२२ मिसाइल प्रहार गरेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता निकोलेन्कोले ट्वीटमा उल्लेख गरेका छन्। रुसले […]

सम्बन्धित सामग्री

रुसले युक्रेनका दुई सहरमा एस–३०० मिसाइलद्वारा आक्रमण गर्यो - NepaliPatra

एजेन्सी । लामो समयदेखि चलिरहेको रुस र युक्रेन बीचको युद्ध झन् भयानक बन्दै गइरहेको छ । रुसमा वाग्नर समूहको विद्रोहको चर्चा टुङ्गिएको थिएन कि रुसले फेरि युक्रेनमा ठूलो हमला गरेको मिडिया रिपोर्टमा उल्लेख छ । मङ्गलबार साँझ पूर्वी युक्रेनको क्रामाटोर्स्कको हलचल भएको डाउनटाउन क्षेत्रमा रुसी मिसाइल प्रहार भएको मिडिया रिपोर्टमा उल्लेख छ । आक्रमणमा परी […]

युक्रेनका ६० लाख जनता बिजुली बिहीन: राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेन र रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुली बिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता रुसी मिसाइल हमलापछि ६० लाख युक्रेनीका घरमा अझै बिजुली आपूर्ति हुन नसकेको बताउनुभएको हो । चिसो बढेको बेला बिजुली, ग्याँस र हिटरबिना बाँच्न बाध्य हुँदा युक्रेनी जनता थप मारमा परेको […]

युक्रेन युद्ध : रुसी मिसाइल आक्रमणमा ओडेसा क्षेत्रमा १८ जनाको मृत्यु

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा एक बालकसहित कम्तीमा १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । राज्यको आपतकालीन सेवा डीएसएनएसले सेरहियिभका गाउँको नौ तले भवनमा एउटा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । गाउँको मनोरञ्जन केन्द्रमा गरिएको छुट्टै आक्रमणमा बालकसहित थप दुई जनाको मृत्यु भएको छ । रुसले विगत केही दिनमा युक्रेनी शहरहरूमा दर्जनौं मिसाइलहरू प्रहार गरेको छ ।  डीएसएनएसले नौ तले भवनको भग्नावशेषमा अग्निनियन्त्रकहरूले

रुसको मिसाइल वर्षाबीच युक्रेन पुगिन् जोली

रुस र युक्रेनबीच युद्ध जारी छ । युक्रेनका सहरहरू रुसी मिसाइल र रकेटले युद्धमा ध्वस्त भइरहेका छन्। युक्रेनबाट सबैजना भागिरहेका छन् तर फिल्मको पर्दामा साहसी महिलाको भूमिका निर्वाह गरेकी हलिउड स्टार एन्जेलिना जोलीले वास्तविक जीवनमा पनि बहादुरीको उदाहरण देखाएकी छन् ।जोली युक्रेनको लवीव सहरमा संयुक्त राष्ट्रसङ्घको सद्भावना दूतका रूपमा आइपुगेकी छिन्, जुन अहिले रुसको लगातार आक्रमणमा परिरहेको छ । उनको युक्रेन आउनुको कारण थाहा नभए पनि बाहिर आएका धेरै भिडियोमा उनले युद्धपीडितलाई भेटेर उनीहरुको हौसला बढाएक