मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं।मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली भइरहेको हो। प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

सम्बन्धित सामग्री

आज देशका यी स्थानमा पर्छ पानी

काठमाडौं- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमााणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।...

देशका सबै क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौँ – देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन आइतबारदेखि देशको समग्र भूभागबाट बाहिरिएको छ।’ सुदूरपश्चिम […]

पाँच देशका ३५० बढी फिजिसियनहरू पोखरामा

पोखरामा पाँच देशका जनरल फिजिसियनहरु भेला भएका छन्। सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागि हुन ५ देशका ३५० भन्दा बढी जनरल फिजिसियनहरु पोखरामा भेला भएका हुन्।...

देशका केही ठाउँमा वर्षा

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

तीन देशका राजदुत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका राजदुत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन,नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ । आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना छ । मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, केही दिनयता मौसम बद्...

द्वन्द्वग्रस्त मुलुकबाहेक अरू सबै देशका नागरिकलाई अनअराइभल भिसा

सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा दिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त देशका नागरिकलाई भने कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

भारत र चीनबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

नेपालसँग सीमा जोडिएका छिमेकी देशका नागरिकबाहेक अन्य देशका नागरिकलाई सरकारले स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाएको छ

देशका धेरै ठाउँमा गर्मी बढ्दै

काठमाण्डौ – तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको अधिकतम तापक्रम केही दिन यता २०  डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पश्चिमी वायुको केही प्रभाव रहेकाले ...