काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन्। अध्यादेश ल्याउने चलन पुरानै भएको र यस्ता प्रवृतिले फरकपनको आभास नहुने टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्,’अध्यादेश हिजो पनि गलत थियो, आज पनि। पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ? […]