झापा – के तपाईं अहिलेसम्म झापामा मादक पदार्थ सेवन गरेर सवारी चलाएका बेला केही रुपैयाँ जरिमाना तिरेर छुटकारा पाउनु भएको छ ? अब तपाईंले मादक पदार्थ सेवन गरेर सवारी चलाएको बेला प्रहरीको चेकजाँचमा पर्नुभयो भने संभावित दुर्घटनाबारे ट्राफिक प्रहरीबाट अब तपाईंले कक्षा लिनुपर्नेछ। कक्षा नलिइकन सवारी साधन तथा सवारी साधनका कागजात पाइने छैन। काठमाडौँ उपत्यकामा […]