काठमाडौं, १२ चैत्र । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले कोशी प्रदेश नामाकरणको नाममा भइरहेको आन्दोलनमा सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राउत त्यहाँको जनभावना अनुसार सरकार गम्भीर हुन आवश्यक रहेको औंल्याएका हुन् । साथै, मिटर व्याजको समस्याका कारण हिडेर काठमाडौं आइरहेका तराईका नागरिकको समस्याप्रति पनि […]