काठमाडौँ, (नेस) । नेपाल तेक्वान्दो संघद्वारा टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई आज शुभकामनासहित बिदाइ गरिएको छ । टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत यही मिति २०७८ साल भाद्र १७ देखि १९ गते सम्म हुने पारा तेक्वान्दो खेलमा खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागिता जनाउनेछन् । आज संघको सातदोबाटो स्थित केन्द्रीय […]