३१ साउन, काठमाडौं । दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य नेपालको पहिलो महिला पारातेक्वान्दो प्रशिक्षक बनेकी छन् । आइतबारदेखि तीन दिनसम्म पारा तेक्वान्दो लेभल टू कोर्ष पूरा गरी विश्व तेक्वान्दो महासंघले मंगलबार उनलाई पारा तेक्वान्दो प्रशिक्षकको प्रमाणपत्र दिएको छ । उनले सन् २०२० मा लेभल वान कोर्ष पूरा गरेकी थिइन् । विश्व […]