पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा

पर्साको ठोरी गाउँपालिकालाई मधेस प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार ठोरीमा बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

ठोरी नाका नखुल्दा मधेशको पहिलो पर्यटनस्थल हुनेमा आशंका

पर्सा : कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझै खुलेको छैन। जिल्लाका सबै नाका खुलेको धेरै समय बितिसक्दा पनि ठोरी नाका नखुल्नु ठोरीप्रति राज्यले बेवास्ता गरेको स्थानीय गुनासो गर्छन्।मधेश प्रदेश सरकारले ठोरीलाई मधेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दुःखद भएको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश खनालले बताए। नाका नखुल्दा ठोरी घुम्न आउने भारतीय पर्यटकले निकै सास्ती भोग्नु परेको छ।गाडी लिएर ठोरी घु

अझै खुलेन ठोरी नाका

ठोरी । कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझै खुलेको छैन।जिल्लाका सबै नाका खुलेको धेरै समय वितिसक्दा पनि ठोरी नाका नखुल्नु ठोरीप्रति राज्यके बेवास्ता गरिनु हो। मधेस प्रदेश सरकारले ठोरीलाई मधेस कै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दु:खद पक्ष रहेको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली काँग्रेसका […] The post अझै खुलेन ठोरी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा

वीरगन्ज-मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । पहिलो पटक मधेस प्रदेश सरकार मन्त्री परिषदको बैठक ठोरीमा बसेर पर्यटकीय स्थल ठोरीलाई ‘पर्यटकीय क्षेत्रा’ गरेको हो ।ठोरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको ठोरी जंगल रिसोर्टमा बसेको मधेस प्रदेशको मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि ठोरीकै राइधारामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय […]

ठोरी गाउँपालिका मधेसकै पहिलो पर्यटकीय गन्तव्य घोषणा

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई प्रदेशकै पहिलो पर्यटकीय गन्तव्य घोषणा गरेको छ । शुक्रबार पर्साको ठोरीस्थित जंगल रिसोर्टमा रुख मुनि बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पुर्याउन प्रदेश सरकारले १० करोड रुपैयाँ ठोरी गाउँपालिकालाई दिने निर्णय गरिएको जानकारी दिए ।‘पर्यटकलाई लोभ्याउ

पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा

पर्साको ठोरी गाउँपालिकालाई मधेस प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार ठोरीमा बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।

पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा

पर्साको ठोरी गाउँपालिकालाई मधेस प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार ठोरीमा बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।