काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मध्यान्ह १२ बजेसम्म सतर्कता अपनाउन पर्ने महाशाखाले जनाएको छ । ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सतर्कतका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ । ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो […]
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुबान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्
पर्सा – पर्साको ठोरी गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएकाे छ । ४ हजार ४९ मत प्राप्त गरी एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर श्रेष्ठ विजयी हुनुभएकाे हाे । यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै गोकुली कुमारी रेग्मी ४ हजार २ सय ५९ मत प्राप्त गरी विजयी हुनुभयाे ।
श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३ सय २९ मत प्राप्त गर्नुभयाे । साविकको निर्मलवस्ती गाविस हालको वडा नं ३ र ४ को दुईपटक अध्यक्ष निर्वाचित श्रेष्ठ ०७४ को निर्वाचनमा प...
३१ वैशाख, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर निर्वाचित भएका छन् । ६ सय ५१ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निकटम प्रतिद्वन्द्वी भन्दा २१ मत मात्रै बढी ल्याएर उनी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय […]
पर्सा । नयाँ वर्षको पहिलो दिन पर्साको ठोरी गाउँपालिकामा आगलागी भएको छ । नेपालीहरुले खुसी मनाउँदै गर्दा पर्साको ठोरी गाउँपालिकाका जित बहादुर विकको घरमा आगलागी भएको हो । विकको घर जलेर नयाँ वर्षको पहिलो दिननै विपत्ति आइलागेको छ । ठोरी गाउँपालिका वडा नम्बर १ का जित बहादुर विकको काठको दुई तले घर बिहिबार मध्यान्ह बिद्युत […]
The post नयाँ वर्ष पहिलो दिन ठोरीमा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक.
वीरगन्ज-मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । पहिलो पटक मधेस प्रदेश सरकार मन्त्री परिषदको बैठक ठोरीमा बसेर पर्यटकीय स्थल ठोरीलाई ‘पर्यटकीय क्षेत्रा’ गरेको हो ।ठोरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको ठोरी जंगल रिसोर्टमा बसेको मधेस प्रदेशको मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि ठोरीकै राइधारामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय […]
काठमाडौं । पर्साको ठोरी गाउँपालिका-३ मा आज (आइतबार) बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् । रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो […]