वीरगन्ज-मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । पहिलो पटक मधेस प्रदेश सरकार मन्त्री परिषदको बैठक ठोरीमा बसेर पर्यटकीय स्थल ठोरीलाई ‘पर्यटकीय क्षेत्रा’ गरेको हो ।ठोरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको ठोरी जंगल रिसोर्टमा बसेको मधेस प्रदेशको मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि ठोरीकै राइधारामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय […]