सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्छु : वनमन्त्री यादव

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफल गर्ने क्रममा मन्त्री यादवले नेपालका सिमेन्ट उद्योगीलाई प्रोत्साहन गर्न उनीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका हुन् । ‘उद्योगीहरूलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो, […]

सम्बन्धित सामग्री

सिमेन्ट उद्योगीहरुको जायज मागलाई सम्बोधन गर्छु : वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री यादवले नेपालका सिमेन्ट उद्योगीलाई प्रोत्साहन गर्न उनीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका हुन् । ‘उद्योगीहरूलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तपाईहरूलाई परेका समस्याहरूको समाधानका लागि वन मन्त्रालय सकारातमक छ । हामीबाट हुने कामहरू हामी गर्छौं र अन्य मन

सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्छुः वनमन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन्।बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफल गर्ने क्रममा मन्त्री यादवले नेपालका सिमेन्ट उद्योगीलाई प्रोत्साहन गर्न उनीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका हुन्। ‘उद्योगीहरूलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तपाईँहरूलाई परेका […]

‍काम नगर्ने वन रक्षकलाई एक–दुई दिनमै सरुवा गर्ने मन्त्री यादवको चेतावनी

वीरगञ्ज – काम नगर्ने वनका सशस्त्र रक्षकलाई एक–दुई दिनभित्रै सरुवा गर्ने वनमन्त्री प्रदीप यादवले चेतावनी दिएका छन्। शनिबार वीरगञ्जमा तिलावे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म एउटै ठाउँमा बसेर पनि काठको तस्करी रोक्न भूमिका नखेल्ने रक्षकको सरुवा आवश्यक रहेको बताएका हुन्। वन तथा वातावरण मन्त्रालयमा रहेका विकृतिहरुलाई चाँडै हटाउने दाबीसमेत मन्त्री यादवले गरे। […]

फेकोफनका मुद्दा सम्बोधन गर्न समिति

वनमन्त्री प्रदीप यादवले वन नियमावली, २०७९ मा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले उठाएका मुद्दा सम्बोधन गर्न मन्त्रालयका सहसचिव धनञ्जय पौडेलको संयोजकत्वमा समिति बनाएका छन् ।

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्न : वनमन्त्री यादव

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन्। सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफू व्यक्तिगत रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर […]

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्न : वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन् ।  सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफू व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख

‘वनमन्त्रीलाई देखेर यहाँका रुख र जनावर थरथर कामेका छन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका सदस्य भीम रावलले सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेलाई सम्झेर सुदूरपश्चिमका रुख विरुवा समेत डराएको टिप्पणी गरेका छन् ।  प्रचण्ड–नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले वनमन्त्री प्रेम आले काठ तस्करीमा संलग्न रहेको आरोप लगाएका हुन् ।  ‘ओलीले यस्तो व्यक्तिलाई मन्त्री बनाइदिनुभयो जसलाई काठ तस्कर भनेर यहाँका रुख र जनावर थरथर कामेका छन’ रावलले भने । नेता रावलले सुदू...

भीम रावलको व्यंग्य– तस्करलाई वनमन्त्री बनाउँदा रूखहरू डराएका छन्

नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा मन्त्री पद बाँडेको आरोप लगाएका छन् । कैलाली क्षेत्र नम्बर ५ का कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै रावलले...