‘वनमन्त्रीलाई देखेर यहाँका रुख र जनावर थरथर कामेका छन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका सदस्य भीम रावलले सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेलाई सम्झेर सुदूरपश्चिमका रुख विरुवा समेत डराएको टिप्पणी गरेका छन् ।  प्रचण्ड–नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले वनमन्त्री प्रेम आले काठ तस्करीमा संलग्न रहेको आरोप लगाएका हुन् ।  ‘ओलीले यस्तो व्यक्तिलाई मन्त्री बनाइदिनुभयो जसलाई काठ तस्कर भनेर यहाँका रुख र जनावर थरथर कामेका छन’ रावलले भने । नेता रावलले सुदू...

सम्बन्धित सामग्री

आस्थाका नाममा वातावरणमाथि खेलवाड

नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ।

डढेलोका असर

“भनिन्छ वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैन ।’’ नेपालमा भने यतिखेर मन डढेको सामाजिक सञ्जालमार्फत छरपस्ट देख्न पाइन्छ तर वन डढेको त्यति देखिँदैन । डढेलो जङ्गलमा लागेको आगो हो । डढेलो वनमा एक क्षेत्रबाट सुरु भएर अनियन्त्रित रूपमा फैलिन्छ । डढेलो लागेपछि वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा जीव जनावर र समग्र पारिस्थितिक प्रणाली तथा जैविक विविधता आदि जस्ता पक्ष प्रभावित हुन्छन् । डढेलोबाट निस्कने धुवाँमा कार्बनडाइअक्साइड, कार्बनमोनो

बच्चाको कोठामा यस्ता बालपेपर

बच्चा बस्ने कोठा सिँगार्दा उनीहरूको मनोविज्ञानलाई ख्याल गर्न जरुरी हुन्छ । उनीहरूलाई मनपर्ने सामाग्रीहरूले यस्ता कोठा सिँगार्नुपर्छ । उनीहरूलाई मनपर्ने कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्नु राम्रो हुन्छ । जनावर, रुख–बिरुवालगायतका चित्रले उनीहरूलाई आकर्षित गर्छ ।...

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ । आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको...

कोभिडले छाएको सन्नाटा

काठमाडौँ सहरहरूको पनि सहर, विविधतायुक्त जीवन र जगतको अलौकिक खानी, प्रत्येकको जीवनको एक बाजीको यात्राको रहर र आकर्षण केन्द्रको जनजीवनमा यतिबेला विश्वव्यापी महामारी कोभिड–१९ ले ऐँठन गराएको छ। समयक्रम सँगै पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव जाति अनुशासनको कडा साङ्लोमा बाँधिएर बस्न बाध्य छन् भने प्रकृतिका अवयवहरुः जनावर, चराचुरुङ्गी, रुख बिरुवा, जमिन भने खुला स्वच्छ वातावरणमा अझै […]