एनआरएनको एसिया क्षेत्रीय बैठक बैंककमा सुरु

एजेन्सी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ ससिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैंककमा आजदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका झण्डै तीन सय प्रतिनिधिको सहभागिता छ ।

सम्बन्धित सामग्री

एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन

थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो । घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, फिजी लगायतका देशमा रहेका करिब छ लाख नेपाली मूलका पिएनओ (पिपल अ

एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन

थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो । घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, …

प्रधानमन्त्रीले गरे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुरद्वारा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन सम्पन्न भएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता शिक्षा दिने तयारी सुरु गरेको छ। नेपाल टी–२० लिगका लागि खेलाडी दर्ता सुरु गरिएको छ। शनिबारदेखि एनआरएनएको ९औं एसिया क्षेत्रीय बैठक सुरु गरिएको छ। सिरियाले अमेरिकामा हवाई हमला गरेको छ।

एनआरएनएको ९औं एसिया क्षेत्रीय बैठक शनिबारदेखि सुरु

बैंकक– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा शनिबारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका,  महिला तथा युवा, नेपालमा लगानी, एआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा। बद्री केसीले जानकारी दिएका छन् ।  सम्मेलनमा थाईल्याण्ड, […]

एनआरएनए एसिया क्षेत्रीय बैठक : ३ सय प्रतिनिधि सहभागी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदैछ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका,  महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा.बद्री केसीले जानकारी दिएका छन् । सम्मेलनमा थाइल्याण्ड,म्यानमार,सिंगापुरमा रहेका रैथानेहरुले उठाउँदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय बैठक सुरु

२१ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सोमबारबाट सुरु भएको छ । बैठकमा विश्वका प्रमुख स्वास्थ्य नेतृत्वकर्ताले विश्वव्यापी स्वास्थ्य सेवा प्रदान तथा जोखिम सामना गर्न सक्ने स्वास्थ्य प्रणालीको लागि थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुल यो क्षेत्रका मानिसहरुलाई आवश्यक पर्ने खोप, औषधि, उपकरण र […]

एनआरएनए सातौं क्षेत्रीय बैठक तथा महिला भेलाको तयारी तीव्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला यही जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजनाहुँदै छ । बैठकको तयारी तीव्र गतिमा अघि बढिरहेको एसिया प्यासिफिक क्षेक्रका आरसी किरण बिक्रम थापाले जानकारी दिए ।