एनआरएनए सातौं क्षेत्रीय बैठक तथा महिला भेलाको तयारी तीव्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला यही जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजनाहुँदै छ । बैठकको तयारी तीव्र गतिमा अघि बढिरहेको एसिया प्यासिफिक क्षेक्रका आरसी किरण बिक्रम थापाले जानकारी दिए ।

सम्बन्धित सामग्री

क्षेत्रीय महिला भेलाको तयारी तीव्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुदैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढिरहेको एसिया प्यासिफिक क्षेक्रका आरसी किरण विक्रम थापाले जानकारी दिए ।