डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय बैठक भोलिदेखि, नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने

बैठकका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री  मोहन बहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव डा रोशन पोखरेल  लगायत नेपाली टोली  भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।  बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ।