विराटनगरबाट एक व्यापारी पक्राउ, नगर प्रहरी र व्यापारीबीच धकेलाधकेल

विराटनगर महानगरपालिकाको वडा नम्बर ९ स्थित हनुमान मन्दिर उत्तरको मेनरोडबाट नगर प्रहरीले कपडा व्यापारी गोकुल आचार्यलाई पक्राउ गरेको छ । नगर प्रहरीले फुटपाथमाथि झुण्ड्याएको आचार्यको पसलको कपडा प्रहरीको गाडीमा हाल्न थालेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा नगरप्रहरी र व्यापारीबीच भनाभन भएको थियो । सोही क्रममा प्रहरीले बल प्रयोग गरी आचार्यलाई नियन्त्रणमा लिएर गाडीमा जबर्जस्ती हालेको हो । स्थानीय व्यापारी बण्ठी गुप्ताले चाडबाडको बेला नगर प्रहरीले दुःख दिइरहेको बताए । ‘हामीले कप

सम्बन्धित सामग्री

असन पुग्यो काठमाडौं महानगरको टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली उपत्यकाको पुरानो बजार असन पुगेको छ । वडाले दिएको अल्टिमेटम सकिएपछि महानगरको टोली निरीक्षणमा असन पुगेको हो । आइतबार वडा नम्बर २५ ले इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो । अल्टिमेटमअनुसार व्यापारी आफैले हटाए÷नहटाएको...

अवैध संरचना भत्काउन न्युरोड पुगेको नगर प्रहरी टोलीलाई व्यापारीले घेरेपछि...

काठमाडौं । अन्डरग्राउन्डमा नक्सापासविपरीत बनाइएका अवैध संरचना भत्काउने काठमाडौं महानगरपालिकाकोे अभियान जारी छ । व्यापारी–घरबेटीलाई पूर्वसूचना नदिएरै महानगरको प्रहरी टोली फिल्डमा उत्रँदै आएको छ ।  सोमबार बिहान ११ बजे न्युरोडस्थित सुरज अर्केडमा नगर प्रहरी टोली एक्कासी पुग्यो । महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष विनोद कुमार राजभण्डारीसहित नगर प्रहरी टोलीले निरीक्षण...

जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप

जनकपुरधाम : जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप भएको छ। जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो। कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको…

सटर व्यापारी परिचालन गरेर फुटपाथ व्यापार हटाउँदै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले फुटपाथलाई यात्रुमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान चलाएको छ । स्थानीय सटर व्यापारी र व्यवसायी परिचालन गरेर फुटपाथ व्यापार हटाउन थालिएको हो । फुटपाथ व्यापारीका कारण पैदलयात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटनाका विषयमा सम्झाइबुझाइ गरेर त्यस्तो व्यापारमा...

घरधनी र सटरका व्यापारी अघि सारेर फुटपाथ खाली गराउँदै महानगर

नगर प्रहरीले मात्रै सामान खोस्दा अभियान सफल नहुने भएपछि काठमाडौं महानगरपालिकाले योजना बनाएर आफू पछाडि बस्ने र सटरमा व्यापार गर्ने व्यापारी र घरधनीलाई अघि सार्ने रणनीति तय गरेको हो ।