काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरुलाई आह्वान गरेका छन्। बुधबार नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठीक ढंगले अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन्। उनले मतदाताहरुलाई दूरदृष्टि राखेर सुखद् भविष्यको […]