काठमाडौँ । पदीय दुरुपयोग गरेर अकुत सम्पति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बनेका थिए । सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि लागेको छ । आयोगका […]