काठमाडौं, १८ बैशाख । कोरोना संक्रमण भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई अहिले अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक ल्याउनुअघि नेता खनाललाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक अस्पतालमा आज साँझ भर्ना भई उपचाररत रहेका खनाललाई […]