महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य : लोसपा

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकोप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए । उनका अनुसार प्रारम्भिक परीक्षणमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । ‘उपचारमा संलग्न चिकित्सकले दिएको जानकारीअनुसार अध्यक्षज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ […]