काठमाडौं, कात्तिक २ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीको वडा अधिवेशनको चटारो थाहा हुँदाहुँदै पूर्वाग्रह राखेर कात्तिक ९ गते संसद् बोलाएको आरोप लगाएका छन् । सभामुखले गल्ती गरेँ, आइन्दा गर्दिनँ भनेर आत्मालोचना गरे संसद् अवरोधमा पुनर्विचार गर्न एमाले तयार भएको पनि उनले बताए । आज बिहान नेपाली रेडियो […]