गृह मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ

काठमाडौं । गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू माथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषिमाथी कारबाही गरिने बताएको हो। हिजो गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र […]

सम्बन्धित सामग्री

गृह मन्त्रालयले आरती साहको परिवारका सदस्यलाई छलफलको लागि बोलायो

काठमाडौं, २० कार्तिक । धनुषाकी आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका आरतीका परिवारलाई गृह मन्त्रालयले वार्ता तथा छलफलमा बोलाएको छ । आजमात्रै आम जनता पार्टीकी केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव रञ्जु साहले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पीडित परिवारलाई न्याय दिलाउनको लागि ध्यानाकार्षण गराएका थिए […]

अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने

अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै अनुमति नलिई अनाधिकृतरुपमा ड्रोन उडाए कारबाही गर्ने चेतावनी दिएको हो ।  विभिन्न व्यक्ति/निकायले अनुमति नलिई अनाधिकृतरुपमा मानवरहित हवाई उपकरण (Remotely Pioloted Aircraft Drone) उडाएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको गृहले जनाएको छ ।   अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा २ केजी तौलसम्मका...

सशस्त्रका इन्स्पेक्टर डा सुजितलाई कारबाही गर्ने गृह मन्त्रालयको तयारी

गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।

प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

काठमाडौँ– गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका […]

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ।...

गृह मन्त्रालयले भन्यो–‘अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही’

काठमाडौँ । गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् । गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने जानकारी दिँदै मन्त्रालयले भनेका छ–‘इजाजत प्राप्त बाहेक गैर कानुनी का