काठमाडौं : भेरी अस्पतालमा बिहीवार भएको घटनमा जो कोही भए पनि नियन्त्रणमा लिएर कारबाही हुने गृह मन्त्रालयले जानकारी दिएको छ। शुक्रवार मन्त्रालयलले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत भइरहेको जानकारी दिएको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि प्रकारको हातपात तथा दुर्व्यवहार र तोडफोड प्रचलित…