टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आबुधाबी स्थित सेख जायाद स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार ४ बजे सुरु हुँनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चौथो चरणका खेल आज सुरु हुँदै छन्। चौथो चरणका आठ खेल आज राति हुने तालिका छ। समूह ‘इ’, ‘एफ’, ‘जि’, ‘एच’ गरी चार समूहका खेल आज हुने छन्। आज राती ११:३० बजे दुई खेल हुँदै छन्। पहिलो खेलमा डर्टमन्डले न्युक्यासल युनाईटेडको समान गर्ने छ। समूह ‘एफ’को उक्त […] The post च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै first appeared on हाम्रो खेलकुद.

आइपीएल : आज दुई खेल हुँदै

काठमाडौं, २ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन्। आज हुने पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली क्यापिटल्सबीच हुनेछ। सो खेल नेपाली समयानुसार ३:४५ बजे एम चिन्नास्वामी स्टेडियममा हुनेछ। यस्तै, अर्को खेल लखनउ सुपर जायन्टस र पन्जाब किंग्सबीच हुनेछ। सो खेल नेपाली समायानुसार साँझ ७:४५ बजेदेखि एकना स्पोर्टस सिटीमा हुनेछ। १० […]

सी डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार २ खेल हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लब र वीरगंज युथ एकेडेमी भिड्दै छन् । रानीवन र वीरगन्जबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हुनेछ । रानीवन पाँचौँ जितको खोजीमा छ भने रेलिगेसनमा परेको वीरगन्ज दोस्रो जित निकाल्दै सुखद […]

‘ए’ डिभिजन लिग नवौं चरणका खेल हुँदै

१४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके छ भने रेलिगेसन क्षेत्रमा रहेको टोली बच्नका लागि संघर्ष गरिरहेका छन् । नवौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सबै जसो क्लबले तीन अंकका लागि खेल्ने बताएका छन् ।शुक्रबारबाट नवौं चरणका खेल […]

सहिद स्मारक ए डिभिजन लिग : शुक्रबारबाट आठौँ चरणका खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौँ चरणका खेल हुँदै छन् । बिहीबार आठौँ चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागी सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मान जनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।शुक्रबारबाट त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आठौँ चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदा सहिद स्मार ए डिभिजन लिगमा आठौँ चरणका खेल आरम्भ हुनेछन् । नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयल

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ । साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो...

आज ईपीएलका २ खेल हुँदै

१७ असोज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् । आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ । दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ । खराब मौसमका कारण यसअघि […]

यूरो कपः आज तीन खेल हुँदै

काठमाडौं, असार ४ । युरो कप २०२० अन्तर्गत आज समूह ‘डी’ का दुई र समूह ‘ई’ का एक गरी कुल ३ खेल हुँदै छन्। समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डसंग भिड्दै छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ। आजको खेलमा स्विडेन र स्लोभाकिया आमनेसामने हुनेछन् भने समूह ‘डी’ अन्र्तगत क्रोएसियाविरुद्ध […]