काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंका एउटा प्रतिनिधिसभासहित केही प्रदेशसभाका निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनको भागबण्डा नमिलेपछि पार्टीकै टिकट लिएर उठेका केही उम्मेदवारलाई मित्रवत् प्रतिस्पर्धामा कायम राखेर अन्यको निष्क्रिय बनाइएको छ । शीर्ष नेताहरूको सहमति अनुसार काठमाडौं १० मा प्रतिनिधि सभातर्फ कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अन्जना विशुंखे दुवैलाई आधिकारिक उम्मेदवार […]