रुकुम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हुन् । श्रमदानमार्फत वडामा रहेका सडक मर्मत, नाला निर्माण, पहिरो हटाउने, पर्खाल लगाउने काम गरिएको छ । वडामा रहेका गोरेटा बाटो निर्माण, मर्मत तथा […]