काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन छुटेका किशोरकिशोरीलाई भोलिदेखि खोप लगाइने भएको छ ।
आज एक सूचना जारी गर्दै नगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोपको पहिलो र दोस्रो डोज लगाइने जनाएको हो ।
गोकर्णेश्वर नगर अस्पताल गोकर्ण, नयाँपाटी स्वास्थ्यचौकी नयाँपाटी, बालुवा स्वास्थ्यचौकी बालुवा, जोरपाटी स्वास्थ्य...